शान्ति र संविधानका लागी सरकार दृढ छ ः प्रधानमन्त्री
काठमाण्डौँ, १३ बैशाख । प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानका लागि सरकार दृढताका साथ अघि बढेको बताउनु भएको छ ।
रसुवाको सदरमुकाम धुन्चेमा आज गोसाइ“कुण्ड लाङटाङ रसुवा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले माओवादी र एमालेबीच भएको सात बु“दे सहमतिले देशलाई परिवर्तनको दिशातर्फ अघि बढाएको दाबी गर्नुभयो । उहा“ले शान्ति र संविधानका लागि का“ग्रेस, मधेशवादी दल र साना दललाई समेत सरकारमा सहभागी गराउने योजना रहेको बताउनुभयो । जेठ १४ भित्र संविधान निर्माण हुन नसके सरकार छलफल र सहमतिबाट नया“ संविधान निर्माण गर्नेतर्फ गम्भीरतापूर्वक लाग्ने बताउनुभयो ।
प्रधानमन्त्री खनालले रसुवामा सुख्खा बन्दरगाह र धुन्चेबाट गोसाइ“कुण्डसम्म जान केवुलकार निर्माण गर्न सरकार तत्पर रहेको बताउनु भयो । महोत्सव बैशाख १९ गते सम्म चल्नेछ ।
यता आजै एक अर्को कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनालले संक्रमणकाललाई पार लगाउ“दै संविधान लेखन र शान्ति प्रक्रियालाई पूर्णता दिनु अहिलेको सरकारको प्रमुख कर्तव्य भएको बताउनुभएको छ ।
स्वर्गिय प्रधानमन्त्री मनमोहन अधिकारीको १२ औ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा एमाले अध्यक्ष समेत रहनु भएका खनालले मुलुक अहिले इतिहासकै चुनौतिपूर्ण कालखण्डबाट गुज्रिरहेको बताउनुभयो । इतिहासकै चुनौतिपूर्ण कालखण्डलाई अहिले पार लगाउन नसके मुलुक अप्ठ्यारोमा पर्ने प्रधानमन्त्री खनालको भनाइ थियो । प्रधानमन्त्री खनालले आगामी बजेटआर्थिक सुधारतर्फ केन्द्रित हुने खालको आउने भन्दै त्यसपछि आर्थिक क्रान्तिको बाटो सहज हुने दाबी गर्नुभयो ।
स्वर्गिय अधिकारी नेपालको बाम लोकतान्त्रीक आन्दोलनका अथक योद्धा भएको स्मरण गर्दै प्रधानमन्त्री खनालले अधिकारीको मार्ग दर्शन अनुसार पार्टी अघि बढ्न सक्ने जनआकांक्ष पूरा गर्न सककिने बताउनुभयो । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको १२ वर्ष अघि आजैकै दिन उपचारको क्रममा राजधानीको शिक्षण अस्पतालमा निधन भएको थियो ।
एमाले नेता मनमोहन अधिकारीको स्मृति दिवस
काठमाण्डौँ, १३ बैशाख । नेकपा एमालेका पूर्वअध्यÔ मनमोहन अधिकारीको १२ औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइ“दैछ । नेपाली बाम प्रजातान्त्रिक आन्दोलनका अगुवा अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो । बिक्रम सम्वत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्म भएका अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ सालमा नौं महिने एकल सरकार बनाएको थियो । स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट हुनुहुन्छ । अर्थात् उहा“ पुष्पलालभन्दा अघि नै कम्युनिष्ट हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुअघि नै उहा“ भारतीय कम्युनिष्ट पार्टीको सदस्य बनिसक्नुभएको थियो ।
उहा“ सन् १९४२ मा भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक हुनुभएको थियो । राण्ाँ शासनविरुद्ध आन्दोलनका लागि विराटनगर जुटमिल्समा उहा“ले केमिष्टको जागिर समेत खानुभएको थियो । २००८ सालमा नेपाल कम्युनिष्ट पार्टी प्रतिवन्धित भएको थियो । उहा“ले संवैधानिक राजतन्त्रलाई स्वीकार गरी शान्तिपूणर््ँ आन्दोलन गर्ने लेखेर दिएपछि २०१० सालमा कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध हटाइएको थियो । उहा“को यो काम रण्ँनीतिक हिसाबले सही भए पनि राजावादी भएको आरोप पनि खेप्नु परेको थियो । पुष्पलालपछि उहा“ २०१० सालमा कम्युनिष्ट पार्टीको दोस्रो महासचिव हुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण्ँपछि उहा“ त्यसविरुद्धका आन्दोलनमा निरन्तर सकृय हुनुभयो ।
उहा“ नेपाली काग्रेसस“गै २०४२ सालमा सत्याग्रहमा पनि सामेल हुनुभयो । उहा“ले पनि प्रजातन्त्र पुनःस्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्तिको बीचमा एकता हुनुपर्नेमा जोड दिनुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि उहा“ले युवा कार्यकर्ता भएको सशक्त नेकपा (माले)स“ग आङ्खनो पार्टी नेकपा (माक्र्सवादी)को बीच एकीकरण्ँ गराउनुभयो । दुई पार्टी मिलेर बनेको एमालेमा उहा“ अध्यÔ हुनुभयो । उहा“कै नेतृत्वमा पहिलो कम्युष्टि पार्टीको नौं महिने सरकार समेत बनेको हो । तेस्रो आमनिर्वाचनको क्रममा प्रचारप्रसार गर्दागर्दै उहा“ गम्भीर विरामी भई स्वर्गीय हुनुभएको थियो ।
केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सकियो ः माओवादी बैठक
काठमाण्डौँ, १३ बैशाख । माओवादी केन्द्रीय समिति बैठकमा प्रस्तुत अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यका राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम आजबाट सकि“एको छ ।
पा“चौ“ दिनसम्म चलेको बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले बोल्न सुरु गरेका थिए । बैठकमा बोल्ने सदस्यले दुई वटै प्रस्तावबारे टिप्पणी गरेका छन् । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै प्रवक्ता दीनानाथ शर्माले राष्ट्र परिवर्तनको हितमा बैठकले निर्णय गर्ने बताउनुभयो ।
बैठकमा अध्यÔ प्रचण्डको समसामयिक राजनीतिक प्रस्ताव र त्यसविरुद्ध उपाध्यÔ मोहन वैद्यले ल्याएको फरक मतबारे छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरु अध्यक्ष र उपाध्यक्ष्ँका प्रस्तावमा खुलेर समर्थनमा देखिएका छन् । प्रवक्ता शर्माले छलफलमा आएका प्रस्तावहरुको समायोजन गरी सहमतिमा पुग्ने बताउनुभयो । बैठकपछि दुवै प्रस्तावलाई संश्लेषण गरी अगाडि बढ्ने एक नेताले बताए । अध्यÔ प्रचण्डले तत्कालका लागि जनविद्रोहको कार्यनीति स्थगन गरी शान्ति र संविधानलाई जोड दिएर जानुपर्ने र उपाध्यÔ मोहन वैद्यले जनविद्रोह गर्नुपर्ने कार्यदिशासहितको प्रस्ताव गरेपछि छलफल भइरहेको छ । माओवादी केन्द्रीय समितिमा १ सय ४८ सदस्य छन् ।
कुनैपनि हालमा संविधान सभाको म्याद थप्न हुदैँन ः मधेशी मोर्चा
कुनै पनि हालतमा संविधानसभाको म्याद थप नगर्न दबाब दिंदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ ।
सिंहदबारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको संसदीय दल कार्यालयमा आज गरिएको पत्रकार सम्मेलनमा मधेशी मोर्चासंग आबद्ध तीन दलले आन्दोलन घोषणा गरेका हुन । आगामी जेठ १४ मै संविधान जारी गर्नुपर्ने मोर्चाको माग छ । यसैगरी, नागरिकताको प्रमाणपत्रको आधारमा फोटोसहितको मतदाता परिचयपत्र बनाउने निर्वाचन आयोगको कार्यलाई पनि तत्काल रोक्न मोर्चाले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले सरकार बनेको तीन महिनासम्म पनि शान्तिप्रक्रियाले गति नलिएको दाबी गर्नुभयो । संविधान निर्माणमा देखिएका मतभेदलाई एकीकृत गरी जेठ १४ सम्म संविधान निर्माण गर्न दलहरुले चासो नदेखाएको गच्छदारको दाबी छ । मोर्चामा आबद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ँ महन्त ठाकुरले दुई तिहाई बहुमतबाट संविधान जारी भएपनि आफूहरुलाई मान्य हुने बताउनुभयो ।
संविधानसभाको म्याद कुनैपनि हालतमा थप्न नहुने ठाकुरको जिकिर छ । मधेशी मोर्चामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी आबद्ध छन् । मोर्चाले संघीयता, शान्ति र संविधानको लागि जनचेतना फैलाउन आउ“दो बैसाख २४ गतेदेखि जेठ ७ गतेसम्म मधेशमा विशेÈ कार्यक्रम गर्ने भएको छ ।
नयाँ संविधानमा सूचनाको हक सम्बिन्धी प्रावधान
राजनीतिक दलका नेता र सञ्चारकर्मीहरूले नया“ संविधानमा सूचनाको हकको सुनिश्चित गर्न राज्यपक्षबाटै विशेष पहल गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आज भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेता तथा पत्रकारहरूले राज्यपक्षको सहयोग भए मात्र सूचनाको अधिकारको रक्षा गर्न सकिने बताएका हुन् । कार्यक्रममा नेपाली का“ग्रेसका सभासद् राधेश्याम अधिकारी र एमाले नेता रघुजी पन्तले नेपालमा सूचनाको अधिकारका लागि राज्यपक्षबाट भएको सहयोग पर्याप्त नभएको बताउनुभयो ।
सूचना आयोगका प्रमुख विनय कसजुले नया“ संविधानमा सूचनाको हक सुनिश्चित नभएसम्म मौलिक स्वतन्त्रता पनि सुनिश्चित नहुने बताउनुभयो । कार्यक्रममा पत्रकार परशुराम खरेल, काशीराज दाहाललगायतले नया“ संविधानमा सूचनाको अधिकारलाई सहज बनाइनुपर्ने बताएका थिए ।
सरकारी कोष सदुपयोग गरौँ ः प्रधानमन्त्री
सरकारी कोषको सदुपयोग तथा थप सुधारका उपाय सिफारिस गर्ने उद्देश्यले आजदेखि राजधानीमा दक्षिण एसिया स्तरीय सार्वजनिक खरिद मञ्चको सम्मेलन सुरु भएको छ ।
सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा एडीवी र विश्वबैंकले संयुक्त गरेको सम्मेलनमा सार्वजनिक खरिदको सुधार प्रकृयामा देखिएका समस्याहरुको समिक्षा भइरहेको छ । सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक खरिद प्रक्रियालाई जनउत्तरदायी, जवाफदेही र जनमैत्री बनाउन सरकार तल्लीन रहेको बताउनुभयो । निजि क्षेत्र तथा वित्तिय संस्थाहरुसंगै अगाडि बढदा सार्वजनिक खरिद अनुगमनलाई प्रभावकारी बनाउन सकिने उहांको भनाई छ ।
३ दिनसम्म चल्ने मञ्चवाट सार्वजनिक खरिदको क्षेत्रमा सान्र्दभिक सूचना तथा अभ्यासहरुका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सर्वसाधारण लाई उपलब्ध हुनेगरि सार्वजनिक पदाधिकारीबीच सम्बन्ध स्थापित गर्न सम्भाव्यता पहिचान गर्ने, राम्रा अभ्यास र प्रत्येक राष्ट्रको आवश्यकतालाई मध्यनजर गरी क्षेत्रिय कार्ययोजना बनाउने लक्ष्य लिइएको छ । मञ्चमा नेपालका अतिरिक्त दक्षिण एशियाका अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिम्भस, पाकिस्तान र श्रीलंकाका प्रतिनिधि सहभागि छन ।
पुलिसले समायो मधेशी मोस्ट वाण्टेड
झापा प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका केन्दीय सदस्य नवीन चौधरी नामबाट चिनिने साकिर रहमानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले सर्वाधिक खोजीमा रहेका रहमानलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले रहमानको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान गोली, स्ट्याम्प र १२ के.जी. गा“जा बरामद् गरेको छ । रहमानलाई झापाको गरामनीबाट हिजो पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र शर्माले बताउनुभयो । तर, रहमानले भने आफुलाई विराटनगरमा रहेको डेराबाट गत शुक्रबार पक्राउ गरेको बताए । झापा भद्रपुर ८ का रहमान २०६२ सालदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समुहमा आवद्ध रहेका थिए । २०६६ सालमा मार्चा बिभाजित भई मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीमा लागेको रहमानले बताए । नबिन चौधरीका नामबाट रहमानले राजनीतिक आवरणमा बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न हु“दै आएको आरोप लागेको छ ।

प्रहरीले यसअघि नै रहमानका बिरुद्ध झापा जिल्ला अदालतमा खुनडा“का लगायतका मुद्धा चलाएको छ । अभियुक्त रहमानका बिरुद्ध झापा जिल्ला अदालतमा आजै म्याद थप गरीने प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।
अन्तराष्ट्रिय समाचार
सिरियामा प्रर्दशनकारीमाथीको दमन यथावत्
सिरियामा सरकारविरोधी प्रदर्शनकारीमाथि प्रहरी दमन बढेपछि फ्रान्स र इटलीले सिरिया सरकारविरूद्ध कडा कमद चाल्न सबैलाइ आग्रह गरेका छन् ।
सिरियामा सरकारले प्रदर्शनकारीविरूद्ध चलाएको दमन अन्त्य गर्न फ्रान्स र इटलीले युरोपेली युनियन र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । यसैबीच बेलायतले सिरिया सरकारलाई प्रदर्शनकारीहरू माथिको दमन रोक्न कडा चेतावनी दिने तयारी गरेको बताइएको छ । यस्तै अमेरिकाले पनि सिरिया सरकारविरूद्ध नाकाबन्दी लगाउनु पर्ने बताएको छ । सिरियामा गत महिनाबाट जारी सरकारविरोधी आन्दोलनमा ३ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । सिरियाका राष्ट्रपति बसर अल असदले गत हप्ता पा“च दशक लामो संकटकालको अन्त गरे पनि पूर्ण राजनीतिक स्वतन्त्रताको माग गर्दै सरकारविरोधी आन्दोलन झन चर्केको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजनको तयारी पुरा
यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको छ । लिग पर्सी बिहीबारबाट सुरु हु“दैछ ।
राजधानीमा आज अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको जानकारी दिएको हो । असारसम्म चल्ने लिग राउन्ड रोबिनको आधारमा हुनेछ भने लिगमा १ सय ५३ खेल खेलाइनेछ । अघिल्लो वर्षको १२ टीम र बी डिभिजनबाट उक्लेको ६ टीम गरी यस वर्ष १८ टीमले प्रतिस्पर्धा गर्नेछन् । विदेशी खेलाडी भित्र्याउन चाहने क्लबले बढीमा ५ जना खेलाडीको नाम एन्फामा दर्ता गराउनु पर्नेछ । यस वर्षको लिगको कुल बजेट १ करोड १२ लाख रहेको छ । प्रतियोगितामा शीर्ष स्थान हात पार्ने टोलीले २० लाख पाउनेछ भने प्रेसिडेन्ट्स कप तथा सार्कस्तरीय क्लब फुटबलमा पनि नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछ । लिगको अन्तिम आठ टिमले राष्ट्रिय लिगसमेत खेल्न पाउनेछन् ।
आगामी मंसिरबाट सुरु हुने राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका आठ टीम र मोफसलबाट छनौट भएका २ टीम गरी १० टीमले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय लिग एन्फाले पहिलोपटक आयोजना गर्न लागेको महत्वकांक्षी कार्यक्रम हो । लिगको व्यवस्थित सञ्चालन गर्न एन्फाले विभिन्न समिति बनाएको जनाएको छ । लिगमा भाग लिएका १८ टीमहरूले तयारी खर्चबापत दुई–दुई लाख पाउनेछन् । यस्तै टिकट बिक्रीको ८० प्रतिशत पनि सहभागी फुटबल टोलीहरूले नै पाउनेछन् । पर्सि बिहिबारको पहिलो खेलमा रानी पोखरी कर्नर टिम आरसीटी र सशस्त्र प्रहरी बल एपीएफ तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र बौद्ध फुटबल टिम आमनेसामने हु“दैछ ।

No comments:
Post a Comment