![]()  | 
| Live goal Image by Manang Marshyandgi football club of Nepal | 
मनोज सत्याल
काठमाण्डौँ । मनाङ मस्याङ्दी क्लबले पोखरामा सम्पन्न आहा गोल्डकपको उपाधी जितेको छ । शनिबार भएको फाइनल खेलमा जाउलाखेल युथक्लबलाई दुइ शुन्यले पराजित गर्दै मनाङले उपाधि माथी कब्जा जमाएको हो ।
काठमाण्डौँ । मनाङ मस्याङ्दी क्लबले पोखरामा सम्पन्न आहा गोल्डकपको उपाधी जितेको छ । शनिबार भएको फाइनल खेलमा जाउलाखेल युथक्लबलाई दुइ शुन्यले पराजित गर्दै मनाङले उपाधि माथी कब्जा जमाएको हो ।
 पोखरा रंगशालामा भएको खेलमा मनाङका लागी दोश्रो हाफको ६१ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने सुलभ मास्केले थप समयको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । जाउलाखेलले गोल गर्ने कयौँ अवसर पाएपनि सदुपयोग गर्न असफल भएको थियो । जितसँगै मनाङले दुइ लाख नगद पुरस्कार हात पारेको छ भने उपविजेता बनेको जाउलाखेलले एक लाख हात पारेको छ । 

No comments:
Post a Comment